गजल-७

चोक गल्ली जताततै अनगिन्ती घाउहरू।घाउमाथि व्यापार छ, कमाउँछन् साहुहरु। सगरमाथा र बुद्धको इतिहास धितो राख्दैमनमा हिउँ बोकी, अरब पसे गाउँहरू।

Continue reading