एक धुमिल बिहान

फराकिलो आँगनमा, चारैतिर मन पोखिन्छ । निर्जीव डल्फिन कुर्सी अलौकिक परिचय माग्छ, मेरो बिहानीसँग । बिगत आगतका पुस्तिकाबाट, फ्याँके, चित्रजस्तो

Continue reading »

गजल-३

मलाई त्यो कविता मन पर्दैन । भावशुन्य सरिता मन पर्दैन । शब्दहरु अर्थ सापटी माग्छन, हो, यस्तो दरिद्रता मन पर्दैन

Continue reading »

गजल-१

रहरहरु फरक छन्, तिम्रा मेरा । हो, डरहरु फरक छन्, तिम्रा मेरा । रित्तो समाजमा जन्मिए, सस्तैमा बिक्छु । शहरहरु

Continue reading »