अस्तित्व-१

मैंले नकमाएको पैसाले मलाई पिरोल्दै गर्दा, म लेख्दैथिएँ। लेख्दैथिएँ। मैंले नलेखेको कविताले मलाई पिरोल्दै गर्दा, म कमाउँदै थिएँ। कमाउँदै थिएँ।

Continue reading »

तँ र म

सत्य ! हिजोआज, लाटो ऐना अगाडि म आँफैलाई ‘म’ मन पर्दैन । निसंकोच, निसन्देह तँलाई कसरी मन परोस । तँ

Continue reading »