पिउँदा पिउँदै गिलास छोडेर हिंडेमोज मस्ती र विलास छोडेर हिंडे छिट्टै धनी हुने प्रयास जस्तातस्तै छतैपनि हो, जुवातास छोडेर हिंडे
Continue reading
In pursuit of wisdom
पिउँदा पिउँदै गिलास छोडेर हिंडेमोज मस्ती र विलास छोडेर हिंडे छिट्टै धनी हुने प्रयास जस्तातस्तै छतैपनि हो, जुवातास छोडेर हिंडे
Continue readingमध्यराती,बुद्धमायाले आकाश हेरीइतिहासमा पहिलो पटकआकाशले बुद्धमायालाई देख्यो…! सभ्यताको अभूतपूर्व उपलब्धि,बुद्धमायाले आकाशमा चम्किला तारा जन्माई। चम्किला ताराहरुलेधमिलो बुद्धमायालाई देखे ‘प्रेम’ धेरै
Continue readingमलाई त्यो कविता मन पर्दैन । भावशुन्य सरिता मन पर्दैन । शब्दहरु अर्थ सापटी माग्छन, हो, यस्तो दरिद्रता मन पर्दैन
Continue readingसबैचिज तितो भो, तिम्रो भिषा लागेपछी । समय नै छिटो भो, तिम्रो भिषा लागेपछी । बिस्तारै बिस्तारै, हो हराए साथिभाई
Continue readingअस्ति, तिमी != म । म != तिमी । फरक सोचमा प्रेम । प्रेममा फरक सोच । हिजो, दुई मनमा
Continue reading