रोवोर्ट र ख्याउटेका कविताहरु

केटीको कुर्कुच्चा र गाला लेख्नेकविदेखी राष्ट्र र राष्ट्रीयताकोसिङगो माला गांस्ने कविहरुअक्षरका एकसरा बन्दुक लिएरखडा छन, आधुनिकताकोयो टन्टलापुर घाममा ।शशस्त्र रोबोर्टहरुको,नाङगो

Continue reading

अस्तित्व-२

म एक कसिङ्गर हूँ।कसैको आँखामा विझाईरहेछु। शान्त भुमरीमा,अशान्त मुटु ढुकढुक गरिरहन्छ।मध्यरातमा कुकुर भुकेसरी,उद्देश्यहिन तर नियमित।अप्राकृतिक तर संयमित । तिम्रा औपचारिक

Continue reading

अस्तित्व-१

मैंले नकमाएको पैसाले मलाई पिरोल्दै गर्दा, म लेख्दैथिएँ। लेख्दैथिएँ। मैंले नलेखेको कविताले मलाई पिरोल्दै गर्दा, म कमाउँदै थिएँ। कमाउँदै थिएँ।

Continue reading

तँ र म

सत्य ! हिजोआज, लाटो ऐना अगाडि म आँफैलाई ‘म’ मन पर्दैन । निसंकोच, निसन्देह तँलाई कसरी मन परोस । तँ

Continue reading