प्रत्येक रात हुन्छ आशा बिहान सम्मकोप्यारो जीवन तर यात्रा चिहान सम्मको निस्सार अस्तित्व जति केलाउँदै जानुस्,सस्तै देखिन्छ तर खोज सम्मान
Continue reading
In pursuit of wisdom
प्रत्येक रात हुन्छ आशा बिहान सम्मकोप्यारो जीवन तर यात्रा चिहान सम्मको निस्सार अस्तित्व जति केलाउँदै जानुस्,सस्तै देखिन्छ तर खोज सम्मान
Continue readingचोक गल्ली जताततै अनगिन्ती घाउहरू।घाउमाथि व्यापार छ, कमाउँछन् साहुहरु। सगरमाथा र बुद्धको इतिहास धितो राख्दैमनमा हिउँ बोकी, अरब पसे गाउँहरू।
Continue readingपैसासँग मन हाम्रो, साट्न सकेको दिन।आफ्नो दुःख आफैसँग, ढाट्न सकेको दिन। कति फरक पर्छ होला; शराब छोडेरमीठा नमिठा कुराले, मात्न
Continue readingयता चोट पर्दा उता, दुख्नुपर्छ उता चोट पर्दा यता, दुख्नुपर्छ एकान्तमा हाम्रो माया फैलेपछि चुपचाप घाम पनि, लुक्नुपर्छ। समुद्र झै
Continue readingयो अलेखकले यस गजलमा धेरैको “मात्रा” बुझाउनको लागि “n” को प्रयोग गरेको छ । जस्तो: अलेखक साथीभाइ माझ बारम्बार भन्छ;
Continue readingमलाई त्यो कविता मन पर्दैन । भावशुन्य सरिता मन पर्दैन । शब्दहरु अर्थ सापटी माग्छन, हो, यस्तो दरिद्रता मन पर्दैन
Continue readingरहरहरु फरक छन्, तिम्रा मेरा । हो, डरहरु फरक छन्, तिम्रा मेरा । रित्तो समाजमा जन्मिए, सस्तैमा बिक्छु । शहरहरु
Continue reading