औकातहिन

विगतका हामीहरूर हाम्रा विगतहरुदुबै औकातहिन थिए। इतिहासको हाम्रो जीतया हाम्रो जितको इतिहासमेरो अनपढ हजुरआमालाईमतलब थिएनछैन र हुनेछैन। जंगेको लौरोदेखिपृथ्वीनारायण शाहको

Continue reading

गजल-७

चोक गल्ली जताततै अनगिन्ती घाउहरू।घाउमाथि व्यापार छ, कमाउँछन् साहुहरु। सगरमाथा र बुद्धको इतिहास धितो राख्दैमनमा हिउँ बोकी, अरब पसे गाउँहरू।

Continue reading