हिजो आफू हुनु र आफू नहुनुको, फरक छुट्याउन सकिएन। …सकिएन। आज आफू हुँदा, न’भएको जस्तो गरेको छु। …छु। भोलि आफू
Continue reading
In pursuit of wisdom
हिजो आफू हुनु र आफू नहुनुको, फरक छुट्याउन सकिएन। …सकिएन। आज आफू हुँदा, न’भएको जस्तो गरेको छु। …छु। भोलि आफू
Continue readingम एक कसिङ्गर हूँ।कसैको आँखामा विझाईरहेछु। शान्त भुमरीमा,अशान्त मुटु ढुकढुक गरिरहन्छ।मध्यरातमा कुकुर भुकेसरी,उद्देश्यहिन तर नियमित।अप्राकृतिक तर संयमित । तिम्रा औपचारिक
Continue readingमैंले नकमाएको पैसाले मलाई पिरोल्दै गर्दा, म लेख्दैथिएँ। लेख्दैथिएँ। मैंले नलेखेको कविताले मलाई पिरोल्दै गर्दा, म कमाउँदै थिएँ। कमाउँदै थिएँ।
Continue readingक, ख, ग, घ, ङ … ईकार + उकार निराकार आकार । आकार…..!
Continue reading