अस्तित्व-२

म एक कसिङ्गर हूँ।कसैको आँखामा विझाईरहेछु। शान्त भुमरीमा,अशान्त मुटु ढुकढुक गरिरहन्छ।मध्यरातमा कुकुर भुकेसरी,उद्देश्यहिन तर नियमित।अप्राकृतिक तर संयमित । तिम्रा औपचारिक

Continue reading

अस्तित्व-१

मैंले नकमाएको पैसाले मलाई पिरोल्दै गर्दा, म लेख्दैथिएँ। लेख्दैथिएँ। मैंले नलेखेको कविताले मलाई पिरोल्दै गर्दा, म कमाउँदै थिएँ। कमाउँदै थिएँ।

Continue reading