मध्यराती,बुद्धमायाले आकाश हेरीइतिहासमा पहिलो पटकआकाशले बुद्धमायालाई देख्यो…! सभ्यताको अभूतपूर्व उपलब्धि,बुद्धमायाले आकाशमा चम्किला तारा जन्माई। चम्किला ताराहरुलेधमिलो बुद्धमायालाई देखे ‘प्रेम’ धेरै
Continue reading
In pursuit of wisdom
मध्यराती,बुद्धमायाले आकाश हेरीइतिहासमा पहिलो पटकआकाशले बुद्धमायालाई देख्यो…! सभ्यताको अभूतपूर्व उपलब्धि,बुद्धमायाले आकाशमा चम्किला तारा जन्माई। चम्किला ताराहरुलेधमिलो बुद्धमायालाई देखे ‘प्रेम’ धेरै
Continue readingहिजो आफू हुनु र आफू नहुनुको, फरक छुट्याउन सकिएन। …सकिएन। आज आफू हुँदा, न’भएको जस्तो गरेको छु। …छु। भोलि आफू
Continue readingपैसासँग मन हाम्रो, साट्न सकेको दिन।आफ्नो दुःख आफैसँग, ढाट्न सकेको दिन। कति फरक पर्छ होला; शराब छोडेरमीठा नमिठा कुराले, मात्न
Continue readingयता चोट पर्दा उता, दुख्नुपर्छ उता चोट पर्दा यता, दुख्नुपर्छ एकान्तमा हाम्रो माया फैलेपछि चुपचाप घाम पनि, लुक्नुपर्छ। समुद्र झै
Continue readingकेटीको कुर्कुच्चा र गाला लेख्नेकविदेखी राष्ट्र र राष्ट्रीयताकोसिङगो माला गांस्ने कविहरुअक्षरका एकसरा बन्दुक लिएरखडा छन, आधुनिकताकोयो टन्टलापुर घाममा ।शशस्त्र रोबोर्टहरुको,नाङगो
Continue readingम एक कसिङ्गर हूँ।कसैको आँखामा विझाईरहेछु। शान्त भुमरीमा,अशान्त मुटु ढुकढुक गरिरहन्छ।मध्यरातमा कुकुर भुकेसरी,उद्देश्यहिन तर नियमित।अप्राकृतिक तर संयमित । तिम्रा औपचारिक
Continue readingयो अलेखकले यस गजलमा धेरैको “मात्रा” बुझाउनको लागि “n” को प्रयोग गरेको छ । जस्तो: अलेखक साथीभाइ माझ बारम्बार भन्छ;
Continue readingमैंले नकमाएको पैसाले मलाई पिरोल्दै गर्दा, म लेख्दैथिएँ। लेख्दैथिएँ। मैंले नलेखेको कविताले मलाई पिरोल्दै गर्दा, म कमाउँदै थिएँ। कमाउँदै थिएँ।
Continue readingक, ख, ग, घ, ङ … ईकार + उकार निराकार आकार । आकार…..!
Continue readingसीमित असमानताहरु असीमित सम्भावना हुन । a!=b बराबरी र सहउठानका मुद्दाहरू, फगत राजनैतिक विजय-लक्ष्य हुन । ध्रुवसत्य: a<b, a>b एउटा
Continue reading