Axis-१

Negative axis मा बसेर Positive result को, अपेक्षा गर्ने, गरिरहने; हामी Civilized variables हौं। प्रत्येक युगमा; पूर्वीय Mathematical सिद्धान्तहरू, हाम्रो

Continue reading »

एक धुमिल बिहान

फराकिलो आँगनमा, चारैतिर मन पोखिन्छ । निर्जीव डल्फिन कुर्सी अलौकिक परिचय माग्छ, मेरो बिहानीसँग । बिगत आगतका पुस्तिकाबाट, फ्याँके, चित्रजस्तो

Continue reading »

कविता

अक्षर अनी शब्दको, शब्द अनी शब्दाडम्बरहरुको सफल सम्मेलन पछी शक्त चर्चा प्रयास: षोडशी शर्मालु स्त्रिको, पूर्ण शशिको, शशिकलाको शुन्यबाद, शुन्यकाल

Continue reading »

तँ र म

सत्य ! हिजोआज, लाटो ऐना अगाडि म आँफैलाई ‘म’ मन पर्दैन । निसंकोच, निसन्देह तँलाई कसरी मन परोस । तँ

Continue reading »

बिज्ञान र कविता

संसार; बिज्ञानको हत्केलामा देखेपछी त्यो कवीले निसंकोच बिज्ञान पढ्यो । अनी, उसको कवितामा षोडशी स्त्री हैन, सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे

Continue reading »