गजल-१०

प्रत्येक रात हुन्छ आशा बिहान सम्मकोप्यारो जीवन तर यात्रा चिहान सम्मको निस्सार अस्तित्व जति केलाउँदै जानुस्,सस्तै देखिन्छ तर खोज सम्मान

Continue reading

π(PI) – १

मेराे आफ्नो π छ।तिम्रो आफ्नो π छ। एउटै r भएपनिसाथमा मपाई छ। Growth बुझिन्नसबको आफ्नै e छ। Irrational दिमागमा,√2 र

Continue reading

गजल-९

उतारचढाव उस्तै छ।अटुट चकाव उस्तै छ। सरकारको कालो प्रश्न,गोविन्द जवाफ उस्तै छ। प्रगति केही देखिनु छैननेकपा रवाफ उस्तै छ। महंगी

Continue reading

गजल-८

पिउँदा पिउँदै गिलास छोडेर हिंडेमोज मस्ती र विलास छोडेर हिंडे छिट्टै धनी हुने प्रयास जस्तातस्तै छतैपनि हो, जुवातास छोडेर हिंडे

Continue reading

गजल-७

चोक गल्ली जताततै अनगिन्ती घाउहरू।घाउमाथि व्यापार छ, कमाउँछन् साहुहरु। सगरमाथा र बुद्धको इतिहास धितो राख्दैमनमा हिउँ बोकी, अरब पसे गाउँहरू।

Continue reading

गजल-६

पैसासँग मन हाम्रो, साट्न सकेको दिन।आफ्नो दुःख आफैसँग, ढाट्न सकेको दिन। कति फरक पर्छ होला; शराब छोडेरमीठा नमिठा कुराले, मात्न

Continue reading

गजल-५

यता चोट पर्दा उता, दुख्नुपर्छ उता चोट पर्दा यता, दुख्नुपर्छ एकान्तमा हाम्रो माया फैलेपछि चुपचाप घाम पनि, लुक्नुपर्छ। समुद्र झै

Continue reading

गजल-४

यो अलेखकले यस गजलमा धेरैको “मात्रा” बुझाउनको लागि “n” को प्रयोग गरेको छ । जस्तो: अलेखक साथीभाइ माझ बारम्बार भन्छ;

Continue reading

गजल-३

मलाई त्यो कविता मन पर्दैन । भावशुन्य सरिता मन पर्दैन । शब्दहरु अर्थ सापटी माग्छन, हो, यस्तो दरिद्रता मन पर्दैन

Continue reading