November 19, 2019 Kawita-Yatra अस्तित्व-३ Posted by Prakash Gautam हिजो आफू हुनु र आफू नहुनुको, फरक छुट्याउन सकिएन। …सकिएन। आज आफू हुँदा, न’भएको जस्तो गरेको छु। …छु। भोलि आफू न’हुँदा, भएको जस्तो भयो भने… आज जस्तै देखिएर लुक्न सकिएला र? …र?