अस्तित्व-३

Posted by

हिजो
आफू हुनु र आफू नहुनुको,
फरक छुट्याउन सकिएन।
…सकिएन।

आज
आफू हुँदा, न’भएको जस्तो गरेको छु।
…छु।

भोलि
आफू न’हुँदा, भएको जस्तो भयो भने…
आज जस्तै देखिएर लुक्न सकिएला र?
…र?