November 22, 2019 Gazals / Kawita-Yatra π(PI) – १ Posted by Prakash Gautam मेराे आफ्नो π छ।तिम्रो आफ्नो π छ। एउटै r भएपनिसाथमा मपाई छ। Growth बुझिन्नसबको आफ्नै e छ। Irrational दिमागमा,√2 र √3 को लडाइँ छ। Input फोहोर देखिन्छOutput मा सरसफाई छ। प्रगतिको दुनियामागणितकै रजाइँ छ।