अत्याधुनिक भौतिक नापको
प्राकृतिक दायरा अर्थात्
कृत्रिम diameter,
बिल्कुल उही भएपनि,
अज्ञानताको यो विशाल वृत्त
र
वृत्तको यो विशाल अज्ञानता बीच:
Calculated परिधिमा,
आकाश-पातालको फरक छ।
निरीह π, constant होइन।
कथित विश्लेषण जारी छ।
In pursuit of wisdom