π(PI) – २

Posted by

अत्याधुनिक भौतिक नापको
प्राकृतिक दायरा अर्थात्
कृत्रिम diameter,
बिल्कुल उही भएपनि,

अज्ञानताको यो विशाल वृत्त

वृत्तको यो विशाल अज्ञानता बीच:
Calculated परिधिमा,
आकाश-पातालको फरक छ।

निरीह π, constant होइन।

कथित विश्लेषण जारी छ।