एक धुमिल बिहान

फराकिलो आँगनमा, चारैतिर मन पोखिन्छ । निर्जीव डल्फिन कुर्सी अलौकिक परिचय माग्छ, मेरो बिहानीसँग । बिगत आगतका पुस्तिकाबाट, फ्याँके, चित्रजस्तो

Continue reading »

कविता

अक्षर अनी शब्दको, शब्द अनी शब्दाडम्बरहरुको सफल सम्मेलन पछी शक्त चर्चा प्रयास: षोडशी शर्मालु स्त्रिको, पूर्ण शशिको, शशिकलाको शुन्यबाद, शुन्यकाल

Continue reading »

गजल-३

मलाई त्यो कविता मन पर्दैन । भावशुन्य सरिता मन पर्दैन । शब्दहरु अर्थ सापटी माग्छन, हो, यस्तो दरिद्रता मन पर्दैन

Continue reading »

गजल-२

सबैचिज तितो भो, तिम्रो भिषा लागेपछी । समय नै छिटो भो, तिम्रो भिषा लागेपछी । बिस्तारै बिस्तारै,  हो हराए साथिभाई

Continue reading »

तँ र म

सत्य ! हिजोआज, लाटो ऐना अगाडि म आँफैलाई ‘म’ मन पर्दैन । निसंकोच, निसन्देह तँलाई कसरी मन परोस । तँ

Continue reading »

बिज्ञान र कविता

संसार; बिज्ञानको हत्केलामा देखेपछी त्यो कवीले निसंकोच बिज्ञान पढ्यो । अनी, उसको कवितामा षोडशी स्त्री हैन, सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे

Continue reading »