विगतका हामीहरूर हाम्रा विगतहरुदुबै औकातहिन थिए। इतिहासको हाम्रो जीतया हाम्रो जितको इतिहासमेरो
Continue reading
In pursuit of wisdom
प्रत्येक रात हुन्छ आशा बिहान सम्मकोप्यारो जीवन तर यात्रा चिहान सम्मको निस्सार अस्तित्व जति केलाउँदै जानुस्,सस्तै देखिन्छ तर खोज सम्मान
Continue readingविगतका हामीहरूर हाम्रा विगतहरुदुबै औकातहिन थिए। इतिहासको हाम्रो जीतया हाम्रो जितको इतिहासमेरो अनपढ हजुरआमालाईमतलब थिएनछैन र हुनेछैन। जंगेको लौरोदेखिपृथ्वीनारायण शाहको
Continue readingअत्याधुनिक भौतिक नापको प्राकृतिक दायरा अर्थात् कृत्रिम diameter, बिल्कुल उही भएपनि, अज्ञानताको यो विशाल वृत्त र वृत्तको यो विशाल अज्ञानता
Continue readingमेराे आफ्नो π छ।तिम्रो आफ्नो π छ। एउटै r भएपनिसाथमा मपाई छ। Growth बुझिन्नसबको आफ्नै e छ। Irrational दिमागमा,√2 र
Continue readingउखरमाउलो घाम हुँदाहुँदै,एक निमेषमै,गड्गडाहट बादललेमौसम माथि करणी गर्छ। र एक थान गीलो वर्षाकोजन्म हुन्छ।झुटो चिसो सिरेटो चल्छ। भोलि बिहानैसूर्य चम्कन्छरूखहरू
Continue readingउतारचढाव उस्तै छ।अटुट चकाव उस्तै छ। सरकारको कालो प्रश्न,गोविन्द जवाफ उस्तै छ। प्रगति केही देखिनु छैननेकपा रवाफ उस्तै छ। महंगी
Continue readingपिउँदा पिउँदै गिलास छोडेर हिंडेमोज मस्ती र विलास छोडेर हिंडे छिट्टै धनी हुने प्रयास जस्तातस्तै छतैपनि हो, जुवातास छोडेर हिंडे
Continue readingI left behind the half full glassMoments of fun & luxuries I left behind the gambling diceDespite a gnawing desire
Continue readingप्रत्येक वर्ष देश बोकेर उकालो लाग्छन्शेर्पाहरू। कठ्याङ्ग्रिदो जाडोमा,फोक्सो धितो राख्दै,करले सम्हालेका रहरका रकमहरू,फगत,दुई थोपा पसिना हुन्। कथित यात्रा जारी छ।
Continue readingचोक गल्ली जताततै अनगिन्ती घाउहरू।घाउमाथि व्यापार छ, कमाउँछन् साहुहरु। सगरमाथा र बुद्धको इतिहास धितो राख्दैमनमा हिउँ बोकी, अरब पसे गाउँहरू।
Continue reading